अर्थ राजनीति ~ आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको हो । सोमबार ९४ हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको छ । आइतबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको १३ सय १५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेको छ ।
सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा
