ग्रहण केहो ? के गर्ने के नगर्ने ? कुन राशिलाइ राम्रो ? यसबाट बच्ने उपाय के ?

अर्थ राजनीति ~ ग्रहण विशेषतः धेरै साधारण व्यक्तिको लागि बुझ्नको लागि कठिन बिषय मानेको छु | ग्रहण खासगरी खग्रास तथा खण्डग्रास गरि २ प्रकारको हुन्छ | सुर्य ग्रहण जब चन्द्रमा सुर्यको अगाडीबाट जादै हुनेछ र पृथ्वीलाइ उत्त समयमा छेक्नेछ भने यसलाई हामि सुर्य ग्रहण भन्छौं र जब आंशिक रुपमा छेक्नेछ यसलाई हामी खण्डग्रास भन्छौं तर […]