के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् […]