संसदको जारी बर्षे अधिवेशन आजबाट अन्त्य

अर्थ राजनिति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व […]