निरन्तर भारि वर्षा, सतर्कता जरुरी

अर्थ राजनीति ~  जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागकाे भनाइ छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका […]