हामी ‘अर्थ राजनीति डटकम’ लिएर आयौँ’ (प्रकाशकीय)

देशमा आर्थिक र राजनीतिक घटनाहरु घटिरहेका हुन्छन् । आर्थिक घटना र राजनीतिक घटना एक अर्काका परिपूरक हुन् । राजनीतिमा चासो राख्नेले आर्थिक र आर्थिक मुद्धामा चासो राख्नेले राजनीतिक कुराहरुमा पनि धेरै ध्यान दिइरहेका हुन्छन् । हाम्रो समग्रको बजार अनुसन्धानले अर्थ र राजनीतिलाई सँगै हेर्ने पाठकको संख्या बढेको देखाएको छ । त्यसैले हामी ‘अर्थ राजनीति डटकम’ […]