अध्यादेश बेमौसमि बाजा: नेपाली कांग्रेस

अर्थ राजनीति – सरकारले ल्याएको अध्यादेशलाई नेपाली कांग्रेसले बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार दुई वाटा अध्यादेश जारी गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई भोकमरीबाट जोगाउने बेलामा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना भएको उल्लेख गरेका छन् । सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकारको […]