पहिलो पटक डोनाल्ड ट्रम्पको अनुहारमा मास्क देखियो

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे । ट्रम्प यसअघि सार्वजनिक रुपमा फेस मास्क लगाउन अस्विकार गरिसकेका छन् । हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फस […]