विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव : हिजो मात्र कम्तिमा ८ जनाको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

अर्थ राजनीति ~  अविरल वर्षा र बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न […]