नदी क्षेत्रको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न महानगरले लगायो निषेध
Artharajniti ~ काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज (बुधबार) एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) का तर्फबाट अख्तियार प्राप्त र आफ्नो हकमा समेत काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १४ कुलेश्वर […]
