मतदानको लागि ६ लाख नयाँ मतदाता थपिए

Artharajniti  ~  निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक विवरणअनुसार आयोगका विभिन्न कार्यालय पुगेर ३ लाख ११ हजार ४१५ मतदाताले फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक विवरणमार्फत् ३ लाख ८ हजार ५८५ जना मानिसहरूको मतदाता नामावलीमा नाम […]

दुर्गा प्रसाईं पक्राउ

Artharajniti  ~  सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। सोमबार अबेर राति प्रहरीले प्रसाईलाई पक्राउ गरेको स्रोतले बतायो। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो। प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए। प्रसाईं पटकपटक पक्राउ परिसकेका छन्। यसअघि […]

“निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ” : संयोजक दाहाल

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका  छन् । न्युजसँग कुरा गर्दै उनले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको […]

सडक डिभिजनले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का

Artharajniti  ~  काठमाडौं सडक डिभिजनले सम्झौताअनुसार काम नगर्ने २५ निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ। सोमबार सूचना प्रकाशित गरी सडक डिभिजन काठमाडौंले २५ निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेको र उनीहरूलाई १५ दिनभित्र फरफारक गर्न पनि निर्देशन दिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।‘निर्माण व्यवसायीहरूद्वारा निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात समेत निर्माण […]

“कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ ” : सञ्चारमन्त्री

Artharajniti  ~   एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन् ।‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना […]

कोशीमा हर्क र कुलमान प्रभाव : एमालेको ‘गढ’मा नयाँ दलको काउन्टर

Artharajniti  ~  जेनजी आन्दोलनपछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेका बेला आगामी फागुन २१ मा निर्वाचन भए यो जनमतमा निकै फेरबदल हुने सम्भावना छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको ‘भोट बैंक’ खल्बलिएको छ, जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ । कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि […]

“यो सरकार लोकतान्त्रिक हुन सक्दैन “: अध्यक्ष ओली

Atharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको भनाइ छ । एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको […]

“शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ ” : गृहमन्त्री अर्याल

Artharajniti  ~  जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले भने, ‘करिब २ महिनाको अवधिमा हामीले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौँ ।’ जेनजी युवाहरू समेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरेर सुरक्षा जोखिम भएका […]

जाँचबुझ आयोगको निर्णय : खापुङलाई विदेश जान रोक

Artharajniti ~  आजैबाट अवकाश पाएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई  जाँचबुझ आयोगले विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले […]

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

Artharajniti  ~  सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले यो मुद्दामा आज पेसी तोकिएको बताए ।गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र […]