” पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जानुपर्छ ” : अध्यक्ष प्रचण्ड
Artharajniti ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा जाने कार्यक्रमको तयारी भइरहेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताए। अध्यक्ष प्रचण्डलेले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । […]
