सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट
Atharajniti ~ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन्। उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए। सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए। उनले विपद् […]
