इरानविरूद्ध कडा कदम चाल्ने राष्ट्रपति ट्रम्पकाे तयारी

Artharajniti ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ । इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेकाे समयमा उहाँको आइतबार यस्तो अभिव्यक्ति आएको हो । एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । सेनाले यसको अध्ययन गरिरहेको र कडा विकल्पहरूको […]

“निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन” : का. प्रमुख निर्वाचन आयुक्त

Artharajniti  ~  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए । उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच […]

देउवालाई गगनको आग्रह: ” यो पार्टीको कार्यक्रम हो, सहभागी हुनुस् “

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पुनः आग्रह गरेका छन् ।उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन आग्रह गरेका थिए । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विधानसम्मत ढंगले आयोजना गरिएको […]

” देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ ” : गृहमन्त्री अर्याल

Artharajniti  ~   अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताउनुभयो । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गर्नुभयो । आफू गृहमन्त्री […]

” विशेष महाधिवेशन २७ पुसमै, पार्टी विभाजन हुँदैन : महामन्त्री शर्मा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु । ‘ उनले भनेका– ‘नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई […]

काठमाडौँ–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी

Artharajniti  ~  ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन् । कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताए […]

” चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन ” : सञ्चारमन्त्री खरेल

Artharajniti   ~  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान […]

गगन थापा : ” विश्वप्रकाश र मविरुद्ध पार्टीभित्रै घेराबन्दी भयो “

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्रीहरूका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् । उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए । उनले संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र सबै मिल्ने […]

गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

Artharajniti  ~ नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो। नेकपा बाहिरिएपछि कांग्रेस, एमाले […]

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित […]