आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
Artharajniti ~ आज देशभर विभिन्न कार्यक्रम गर्दै १९औँ लोकतन्त्र दिवस मनाइँदैछ । लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइन लागिएको हो । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र […]
