नागढुङ्गा–नौबिसे सडक १५ दिनसम्म दिउँसो बन्द हुने
Artharajniti ~ काठमाडौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर निर्माण कार्य गरिने भएको हो । यसअघि यो खण्ड रातमा बन्द […]
