“विपिनका बारेमा भगवानसँग प्राथना गरौँ ” : परराष्ट्रमन्त्री
Atharajniti ~ परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब […]
