सम्पत्ति शुद्धीकरणमुद्दा दायर भएकोले रवि लामिछानेको संसद पद निलम्बन

Artharajniti  ~  संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले रवि लामिछानेको संसद पद निलम्बन भएको जनाएको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको ३६औं अंकमा यस्तो उल्लेख गरिएको हो । २०८१ कात्तिक ३ गते प्रतिनिधि सभा सदस्य रवि लामिछाने कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका […]

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखनाथ र मनकामना जाने

Arthaajniti  ~  पूर्वराजा शाह ज्ञानेन्द्र शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न पूजा  गोरखा जाने भएका छन् । सम्बाद सचिव डा.फणीराज पाठकले आज सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Artharajniti ~  संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय […]

२५ करोड अवैध रकम बरामद प्रकरण

Artharajniti  ~  राजश्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार चैत्र  ५ गते राति ११ बजे प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको हो । अमेरिकी डलर, युरो […]

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले लगाए दर्ज्यानी चिह्न

Artharajniti   ~  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । यससँगै उनले ३१औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधिका कारण सोमबार […]

इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण

Artharajniti  ~  इजरायलले गाजामा पुनःआक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुनःआक्रमण शुरु गरिएको जानकारी दिएको हो । आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् । यसअघि पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामको प्रयास भएपनि वार्ता सफल हुन सकेको थिएन । हमासले पुरानै शर्त […]

छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान

Artharajniti  ~  नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलवारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक […]

” पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो “: गृहमन्त्री लेखक

Artharajniti  ~   गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी सरकारले गरिरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष ससमयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए । उनले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले […]

राप्रपा सांसद धवलशमशेर : ” देशमा परिवर्तनको हावा चलिसक्यो “

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आमनागरिकले सनातन हिन्दु राज्य चाहेको दाबी गरे । ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्ण रूपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु […]

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् । नेपाल […]