चैत १३ गते बालेनको शपथ हुने, मन्त्रिपरिषदको गृहकार्य
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको तयारी तीव्र पारेको छ। पार्टीले सकेसम्म सानो आकारको मन्त्रिपरिषद बनाउने लक्ष्यसहित करिब १८ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने गृहकार्य गरिरहेको जनाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्रिपरिषदलाई सानो र प्रभावकारी बनाउने उद्देश्यले सदस्य संख्या १८ वा त्योभन्दा कम राख्ने विषयमा छलफल भइरहेको छ। उनले मन्त्रालयहरूको संख्या […]
