३३ औँ आईजीपी दान बहादुर कार्की

Artharajnit ~  मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की आफ्नो ब्याचमा १ नम्बर वरीयातामा थिए । प्रहरी ऐन र […]

एमालेले डाक्यो विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक

Artharajniti  ~ नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको एमालेले भने यसलाई संसदीय दलको बैठक भनेको छ। एमाले केन्द्रीय सदस्य महेश बर्तौलाका अनुसार मंसिर २ गते १ बजेका लागि बैठक डाकिएको हो।‘मुलुकमा विकसित अहिलेको असमान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा […]

कुलमानले आज नयाँ पार्टी घोषणा गर्दै, बालेनको पनि समर्थन

Artharajniti  ~  नेपाल सरकारका उर्जामन्त्री कुलमान घिसिङले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् । कुलमान निकट व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ । त्यो नभए अर्को पार्टी दर्ता गरिनेछ । नयाँ दर्ता गरिने पार्टीको नाम […]

“२१ फागुनमा निर्वाचन हुन्छ, द्विविधा नराखौं “: महामन्त्री थापा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गरेका हुन् ।पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय […]

रास्वपाले जेनजी आन्दोलन हुनुको कारकमा औँल्यायो पाँच विषय

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्नु र देशको राजनीति नयाँ मोड पुग्नुमा पाँच वटा कारणको प्रमुख भूमिका रहेको औँल्याएको छ । शुक्रबार चितवनमा सुरु भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै ती पाँच विषयबारे चर्चा गरेका छन् । दुई ठुला […]

मेलम्चीको पानी : खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल

Artharajniti  ~ स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन माग गर्दै पूर्णरुपमा बन्द गरेका थिए। ०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरूका माग पूरा नभएको भन्दै स्थानीयले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि […]

डा. शेखरले गरे आफूनिकट जिल्ला सभापतिसँग छलफल

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्। नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरे। उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही […]

रास्वपाको विस्तारित बैठक आजदेखि

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताए । उनका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी […]

“समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैन” : अध्यक्ष ओली

Artharajniti~   नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु अघि बढेकामा त्यसलाई […]

बयानका लागि रवि लामिछानेलाई पुर्‍याइयो सिंहदरबार

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो । जेलरसँग […]