हेटौंडामा पूर्वराजा ज्ञानेन्द्र : राप्रपाको भ्रम, गणतन्त्रमाथि धावा
Atharajniti ~ हेटौंडाको विभिन्न शक्ति पीठको पूजा अर्चना गर्न हेटौँडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा बाक्लै मात्रामा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । सुरक्षा निकायको तथ्यांक अनुसार शाहको समर्थनमा ३ स्थानमा करिब ४ हजार मानिसहरूको सहभागिता रहेको थियो । झट्ट हेर्दा वर्तमान व्यवस्था नै पल्टाउला झैँ गरी पूर्वराजाको पक्षमा कार्यकर्ताहरु प्रस्तुत भएका थिए । राजसंस्थाको पक्षमा […]