रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज
Artharajniti ~ लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी “द प्रमिस्ड ल्यान्ड”सँग गरिएका सबै सम्झौता खारेज गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ […]