महेश बस्नेत विरुद्ध सुर्खेतमा पनि प्रदर्शन

Artharajniti  ~   एमाले नेता महेश बस्नेतको विरोधमा सुर्खेत पनि जेनजी समूहले प्रदर्शन गरेका छन्।युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेन जी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्।बस्नेत सुर्खेत आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडकहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक लगाइएको छ।जेनजी समूहले वीरेन्द्रनगरको ठाउँठाउँमा अवरोध […]

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै एमाले पुग्यो सर्वोच्च

Arthaajniti  ~  नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएका छौं,’ बर्तौलाले भने । २३ र २४ भदौमा […]

“संसद् पुनर्स्थापना हुन्छ, हामी आशावादी छौँ ” : सभामुख घिमिरे

Artharajniti  ~  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् । कोशी प्रदेशसभा भवनमा गत भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनीपछिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान विवाद समाधानको मार्ग न्यायालयमै खुल्ने विश्वास व्यक्त […]

निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

Artharajniti  ~  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा […]

“विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ” : मन्त्री घिसिङ

Artharajniti  ~ अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया […]

सेयर बजार सकारात्मक बन्दै, यी हुन् मुख्य २ कारण

आइतबार सेयर बजारमा बीस दिनपछि कारोबार रकम ६ अर्ब २८ करोड रूपैयाँ नाघ्यो। यसअघि कात्तिक १७ गते ६ अर्ब रूपैयाँमाथिको कारोबार भएको थियो। कारोबार रकम बढ्दा बजारमा लगानीकर्ताहरू आकर्षित हुन थालेको संकेत गर्छ। हुन त कात्तिक १५, १६ र १७ गते क्रमशः ७ अर्ब, ९ अर्ब र ६ अर्ब हुँदै बजारमा कारोबार रकम बढ्न छाडेर […]

“निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् ” : मन्त्री खरेल

Artharajniti  ~  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरे । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे । उनले भने, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार […]

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागेको हो । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि […]

रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

Artharajniti  ~  सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र  ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो । […]

डा. कोइराला :– “संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं “

Artharajniti ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह सबै गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् । ‘संविधानको रक्षा र आसन्न […]