समसामयिक विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठक यही शुक्रबार दिउँसो १ बजे बस्ने तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल गर्नेछ। रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाले बुधबारसम्म […]
