सुदन : ” रवि, बालेन र कुलमान एक हुन हरसम्भव प्रयास “

Artharajniti ~  जेनजी अभियन्ता सुदन गुरुङले सबै शक्तिहरु एक हुने दाबी गरेका छन् । बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयमा पहिलोपटक पुगेका सुदनले सो कुरा बताएका हुन् । उनले त्यहाँ रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्लेसँग भेटेका थिए । भेटपछि सामाजिक सञ्जालमा लेख्दै गुरुङले आफूहरुले रवि, बालेन र कुलमानको एकता हेर्न चाहेको र आफूहरु हरसम्भव […]

” निर्वाचनको विकल्प सोचे देश फेरि दुर्घटनामा पर्छ ” : प्रचण्ड

Artharajniti  ~  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ । आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचनमात्रै […]

बालेनलाई रास्वपाको प्रस्ताव- प्रधानमन्त्री र रविपछिको वरीयता

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई एक बनाएर लैजान आज पनि दुवै पक्ष छलफलमा जुट्ने भएका छन्। रास्वपाका एक नेत दिएको जानकारीअनुसार बिहीबार ज्वागलमा भएको रवि-बालेन भेट सकारात्मक र निष्कर्षउन्मुख छ। ‘हिजोको भेटले एउटा सुखद वातावरण तय गरेको छ, आज दिउँसो १ बजेपछि पनि दुवैतर्फबाट दुई-दुई जना गरी चार जना छलफलमा […]

सञ्चारमन्त्री खरेलले देउवा, ओली र प्रचण्डलाई भेट्दै

Artharajniti  ~  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री  जगदिश खरेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष नेतृत्वहरूसँग भेटवार्ता गर्ने भएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लागेका हुन् । मन्त्री खरेलको सचिवालयका अनुसार बिहान साढे ९ […]

काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

Artharajniti ~ पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ […]

“निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था रहेको छैन “: कार्यवाहक प्र.नि.आ. भण्डारी

Artharajniti  ~  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको भन्दै निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको समेत भएको बताए। उनले निर्वाचन प्रयोजनका लागि विभिन्न […]

यसपटक बालेन, अर्को पटक रवि !

Artharajniti   ~  रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् । गएराति रास्वपा केन्द्रीय […]

कांग्रेस कार्यालयमा पुगे दुई जना मन्त्री, नेताहरूसँग छलफल

Artharajniti  ~  नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर दुई  मन्त्रीले नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्।  छलफलमा कांग्रेसबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, […]

उपसभापति डा. वाग्ले : “आगामी सरकारको नेतृत्व रास्वपाले गर्नेछ “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी सरकारको नेतृत्व रास्वपाले गर्ने ठोकुवा गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएपछि सामाजिक संजाल एक्समा लेख्दै वाग्लेले यस्तो ठोकुवा गरेका हुन् । उनले एक्समा आफ्नो भिडियो पनि पोष्ट गर्दै देशको राजनीतिले अव कोल्टे फेरेको टिप्पणी […]

ग्लोबल आइएमई बैंकले हरितगृह कर्जा प्रवाह गर्ने

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ […]