बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

अर्थ राजनीति ~   प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन […]

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न […]

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

अर्थ राजनीति  ~ धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएकाे छ । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्। मृतकका […]

राष्ट्रपतिमा आफ्नो उम्मेदवारको लागि कांग्रेसले थाल्यो आन्तरिक तयारी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ ।सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो । यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ ।राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न […]

सांसद पक्राउ प्रकरण : गृह मन्त्रालयमाथि नै एमालेको प्रश्न

अर्थ राजनीति  ~ गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानलेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका […]

“कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यो ” : डा. कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनु भएको छ ।संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताउनु भएको हो । पार्टीको बहुमतले निर्णय गरेपछि आफूहरु अप्ठेरोमा परेको भन्दै कोइरालाले विश्वासको मत दिने निर्णय गलत भएको […]

राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझियो

अर्थ राजनीति  ~   निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताए । उनले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा […]

आज सोनाम ल्होछार : सरकारले दियो सार्वजनिक बिदा

अर्थ राजनीति  ~  आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।आजैदेखि सुँगुर वर्ष पूरा भइ […]

” देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र ” : मन्त्री लिङदेन

अर्थ राजनीति  ~ उर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे […]

विमान दुर्घटना : शव चाँडै परिवारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ राजनीति ~  पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये केही यात्रुको शवलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षणको लागि राखिएको छ। सोको बारेमा जानकारी लिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री दाहाल बिहीबार बिहान अस्पताल पुगेर शव परीक्षणको बारेमा जानकारी लिएका हुन्। उनले शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने […]