प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

अर्थ राजनीति   ~  काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो । वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव […]

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री दाहाललाई दवाव

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालालाई नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न दवाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दवाव दिएका हुन् । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले […]

मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा

अर्थ राजनीति  ~  आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय, बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ । चैत १७ […]

सिन्धुलीगढी दुर्घटना : घटनास्थलबाट ३ जनाको शव निकालियो

अर्थ राजनीति  ~  काठमाडौँतिर आउँदै गर्दा सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका ३ जना भारतीय नागरिकको शव निकालिएको छ । सडकबाट ५ सय मिटर तलबाट शव निकालिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए । बिआर ०७ डीडी ०६८७ नम्बरको भारतीय कार आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुकेशकुमार चौधरी, मुत्यैज […]

“अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको ” : सचिव भट्टराई

अर्थ राजनीति  ~  नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले अध्यक्ष नेपालको बोलि […]

” काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् ” : मेयर साह

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेल्द्र साह (बालेन) काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्य पालिकामा सार्न सरकारलाई चुनौती दिनुभएकाे छ । मेयर साहले बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उहाँले यस्ताे चुनाैती दिनुभएकाे हाे। काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने उहाँकाे भनाइ छ । सरकारले […]

उत्पादनमुलक उद्योगमा लगानी केन्द्रीत गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । […]

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले […]

सिंहदरबारमा फोहोरको डंगुर

अर्थ राजनीति  ~  मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन । दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ । फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव तथा परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेका अनुसार महानगरका मेयर बालेन्द्र (बालेन) साहले शुक्रबार साँझ टेलिफोन गरेर शनिबारदेखि […]