चिलिमे जलविद्युतको नाफा ४७ करोडभन्दा बढी
Artharajniti ~ चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिको तुलनामा भने कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले […]
