सहकारी ठगी पक्ररण : जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

Arharajniti ~  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ। काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका जोशीलाई आज म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो। जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्। […]

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Artharajniti   ~  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य सोमबार प्रतितोला चार सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार […]

बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क

Artharajniti  ~   नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । […]

” कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ ” : प्रधानमन्त्री ओली

Atharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य […]

” नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो ” : अध्यक्ष प्रचण्ड

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताएका हुन्। विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको पनि अध्यक्ष प्रचण्डको […]

माछापुच्छ्रे बैंक २५औं वर्षमा

Artharajniti    ~  माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा तथा दसैं तिहारलाई लक्षित गरी क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ। बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई असोज ३० गतेसम्म छुट […]

” आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् ” : अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश […]

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : राष्ट्रिय शिक्षा दिवस, २०८१

Artharajniti   ~   प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित […]

” रविको सांसद पद जाने र तेस्रोपल्ट चितवनमा चुनाव हुने ” : गोकुल बाँस्कोटा

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिबाट आफूले सफाइ पाएको दाबी गरिरहेका छन् । पूर्वमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले लामिछानेको सांसद पद दोस्रोपल्ट जाने र चितवनमा पुनः चुनाव हुने दाबी गरेका छन् । बुधबार बिहान ट्विट गर्दैै बाँस्कोटाले सूर्य थापाको सभापतित्वमा गठित संसदीय समितिको प्रतिवेदनमा […]

चार वटा बैंकले बढाउँदा आठ वटाले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको […]