” माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए । अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि […]

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

Artharajniti   ~  नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ “आवास कर्जा ” ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि […]

बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

Artharajniti  ~  बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर […]

गृहमन्त्री लेखक : ” विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठायौँ “

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनकाे क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन […]

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। सोमबार अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  पत्रकार सम्मेलन गर्न लागेका हुन्।  बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला सरकार प्रमुख मुलुक बाहिर रहेको, भ्रमण छोट्याएर मुलुक नफर्किएको, बाढी पहिरो प्रभावितहरूलाई समयमै राहत तथा उद्धार पुर्‍याउन नसकेको भन्दै […]

” विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक ” : अध्यक्ष लिङ्देन

Artharajniti   ~  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो […]

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

Artharajniti  ~   नेकपा एमालेले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो।सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। सचिवालय बैठकपछि अहिले संसदीय […]

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

Artharajniti   ~  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ […]

राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

Artharajniti   ~   राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् । सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा यो कार्यक्रममार्फत अधिकतम पाँच […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । गत असोज चार […]