जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट सम्बोधनमार्फत सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु भएको बताउनुभएको हो । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, पाँच सय […]
