रुपन्देही–३ मा उपनिर्वाचन : फरक शैलीमा रास्वपा
Artharajniti ~ रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक १७ गने हुने उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक रूपमै आवेदन मागेर उम्मेदवार छनोटको नौलो तरिका अपनाएको छ भने सत्तारुढ दल […]
