लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित
Artharajniti ~ सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित भएको छ। नेपाल प्रहरी स्रोतका अनुसार आन्तरिक तयारी नपुगेका कारण उनलाई नल्याइएको र अब केही दिनमा ल्याएर बयान लिइने छ। एक जना प्रहरी अधिकृतले भने, ‘आन्तरिक तयारी नसकिएकाले आज नल्याइएको हो, तयारी सकिएपछि ल्याएर […]
