हमासले शनिबारसम्ममा बन्धक नछोडे विध्वंश हुने ट्रम्पको चेतावनी
Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले भनेजस्तो गजाका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डनले नलिए ती देशलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। गत मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए। उनको प्रस्तावको इजिप्ट […]
