बजेट ल्याउन मेयर शाहलाई समितिको ध्यानाकर्षण पत्र
Artharajniti ~ बजेट तर्जुमा समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ ।समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।पत्रमा भनिएको छ, “काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” “आर्थिक […]
