युक्रेन युद्ध अन्त्यबारे अमेरिकी र रूसी अधिकारीबीच साउदी अरबमा वार्ता
Artharajniti ~ युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो। अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ […]
