कांग्रेसमा यथास्थिति र परिवर्तनकारी पक्ष बीच रस्साकस्सी
Artharajniti ~ नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता स्वार्थको ‘अराजनीतिक अभ्यास’ले विचारधारा नै विसर्जन भएको छ । संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता दिने बताएर संसद्का दुई ठूला दल ‘कांग्रेस–एमाले’ सम्मिलित सरकार बनाए ।विचारधारा बीच पटक्कै मेल नखाने यी दुई दलको सत्ता निर्माणको मूल ध्येय केवल ‘सत्ता स्वार्थ’ले मात्र काम गरेको थियो । कांग्रेसकै बारे […]
