फेक रेस्क्यू प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता
Artharajniti ~ पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। ३२ जना प्रतिवादी कायम गरिएको यस मुद्दामा ८ जना पक्राउ गरी ल्याएको […]
