“मुलुकको युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम छन् ” : राष्ट्रपति पौडेल
Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको भाग्य र भविष्य कोर्न जिम्मेवारी युवाहरूको काँधमा रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताएका हुन् । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको […]
