नेपाल बैंकको नाफा १३२ गुणा बढ्यो
Artharajniti ~ नेपाल बैंकको नाफा एक वर्षको अन्तरालमा १३२ गुणा बढेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सार्वजनिक अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो नाफा २८ करोड ४२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी बढ्नु र नोक्सानी व्यवस्थापन रकम […]
