प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश राणा आक्रोशित
अर्थ राजनीति ~ विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन्। सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित भएका प्रधानन्यायाधीश राणाले सोही दिन […]
