आज बहुभाषिक स्वरले गुन्जिँदै सिंहदरबार संसद् भवन
Artharajniti ~ नवनिर्वाचित सांसदहरूले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आज बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।यसपटक शपथग्रहण कार्यक्रम भाषिक विविधताको हिसाबले विशेष आकर्षण देखिनेछ । नेपाली भाषासहित विविध मातृभाषामा शपथग्रहण हुने भएकाले संसद् परिसर बहुभाषिक स्वरले गुन्जिने संसद् सचिवालयले जनाएको छ ।संघीय संसद् सचिवालयले शपथग्रहणका लागि सम्पूर्ण तयारी पूरा […]
