कांग्रेस महामन्त्रीको मतगणना जारी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदका लागि मतगणना भइरहेको छ। कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्। यस्तै […]

प्रचण्ड : ” ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस् , ओलीजी “

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए । सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेर ओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका […]

देउवालाई बधाई दिदै गगनले भने ” पार्टीलाई थिति र विधिमा राख्नु होला “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो । थापाले कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताउनु भएको छ । त्यस्तै, उहाँले समुन्नत […]

” देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र नेपाल सक्रिय ” : नेता ओली

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने […]

डा. शेखर हरे , तर स्थापित भए

अर्थ राजनीति  ~  नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फेरि सभापतिको पद सुम्पेको छ । दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई पराजित गर्दे देउवा फेरि सभापति बनेका हुन् । पहिलो चरणमा भएको मतदानमा सभापतिमा उम्मेदवारी दिएका कसैले […]

कोभिड-१९ महामारीबाट बन्द भएको अष्ट्रेलिया आजबाट खुल्यो

अर्थ राजनीति  ~  अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्। कोभिड-१९ महामारीपछि सन् २०१९ को मार्चबाट […]

अर्थमन्त्री शर्मा द्वारा तरलता समस्यामा निजीक्षेत्रको सुझाव माग

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई जिम्मा दिने वा नियामकीय निकाय नेपाल राष्ट्र बैंकका टुल प्रयोग गरे समाधान हुने बताए। पुँजीगत खर्च कम भएकाले संकलित राजस्व थन्किएर बसेको उनले स्वीकारे। बजेट संसदबाट पारित गर्नै […]

सर्वोच्च परिसरमा बारको निरन्तर धर्ना

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना निरन्तर दिइरहेको छ। धर्ना कार्यक्रम १२ बजेसम्म जारी रहने बारले जनाएको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको […]

उच्च शिक्षा सुधारका लागि शिक्षामन्त्री पौडेलका योजना

अर्थ राजनीति  ~  उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५ योजना अघि सारेका छन् । मंगलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना अघि सारेका हुन् । मन्त्री पौडेलले विश्वविद्यालय सुधार गर्न राजनीतिक नेतृत्वलाई कन्भिन्स गर्न सक्ने क्षमता विश्विद्यालयको हुने कुरा औल्याए । ‘अहिलेका […]

दोस्रो कार्यकाल : शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभाति शेरबहादुर देउवा विजयी भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानबाट देउवा पुन सभापतिमा निर्वाचित भएका हुन्। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर भने यनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले १८५५ मत ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा […]