देउवा र प्रचण्डकाे टेकाेबेगर चुनावमा जान डराइरहेका छन् माधव नेपाल
अर्थ राजनीति ~ पञ्चायतकालीन माले होस् वा बहुदलपछिको एमाले, पूर्वप्रधानमन्त्री माधव नेपाल पार्टीका कुशल संगठक मानिन्छन् । ६९ वर्षको उमेरमा अहिले पनि उनी उस्तै जोसजाँगरका साथ संगठन विस्तारमा देश दौडाहा गरिरहेका छन् । तर, यसपटक नेता नेपालसँग न पुरानो साख छ, न त उनीप्रति पहिलेजस्तो आकर्षण । गत भदौमा जन्मिएको उनको पार्टी एकीकृत समाजवादीको जरा […]
