” महिलाहरू नेतृत्वमा आए पारदर्शिता र सुशासन कायम हुन्छ ” : अर्थमन्त्री
अर्थ राजनीति ~ अर्थमन्त्री जनार्दन शर्माले महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए ।‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य […]
