जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगे अध्यक्ष कार्की
Artharajniti ~ भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन बुझाउने भएको छ। पूर्व न्यायाधीश एवं आयोगका अध्यक्ष गौरीबहादुर कार्की प्रतिवेदन बुझाउन आइतबार साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पुगेका हुन्। उक्त आयोगको समय आज सकिएको छ। जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते उक्त आयोग गठन गर्ने […]
