नेपालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुन नदिने अर्थमन्त्रीकाे दावी

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (साेमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता देखिने गरी सुधार गर्ने बताउनुभएकाे हाे । सो अवसरमा सिएनआईका प्रतिनिधिहरुले नेपालको वर्तमान आर्थिक अवस्थाका […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

अर्थ राजनीति  ~  निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । […]

निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने तय छ । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन […]

महेश बस्नेत : ” नेताजी तपाईहरुले दिउँसो हैन, रातमा मात्र हिड्ने अवस्था बन्दैछ “

अर्थ राजनीति  ~  नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले दिउँसो हिड्ने दिनको अन्त्य तथा रातमा मात्र हिड्ने अवस्था सिर्जना हुँदै गएको दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सुनवल नगर कमिटी, नवलपरासीको बृहत् युवा भेला तथा […]

” देशैभरका साथीहरू तालमेलको पक्षमा हुनुहुन्न ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन्। पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेता/कार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए। काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए। ‘पछिल्लो समय […]

” सही नेता नचुन्दा जनताले दुःख पाए ” : अध्यक्ष लिङ्देन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, कम्युनिस्ट पार्टीहरु र मधेस केन्द्रित दलको विकल्प खोज्नुपर्ने बताएका छन् । देशको मुहार फेर्न आगामी निर्वाचनमा कांग्रेस, कम्युनिष्ट र मधेसकेन्द्रित दलको विकल्प खोज्नुपर्ने उनको भनाइ छ । मंगलबार वीरगञ्जमा राप्रपाले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन चलाएपनि कांग्रेस र […]

सुनको मूल्य लगातार बढ्दै, बुधबार प्रतितोला ६ सय बढ्यो

अर्थ राजनीति  ~  सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ  निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य तोलामा १४ […]

स्थानीय निर्वाचनमा सेना परिचालन गर्ने बाटो खुल्यो

अर्थ राजनीति  ~  आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा  समन्वयात्मक  बनाउन  नेपाली  […]

” नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन ” : पूर्व गभर्नर डा. नेपाल

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।”उनले संसारका धेरै […]

” युक्रेनमा लक्ष्य प्राप्त हुन्छ ” : राष्ट्रपति पुटिन

अर्थ राजनीति  ~  युक्रेन र रुसको युद्ध जारी छ । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् ।हामीसँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै […]