ग्लोबल आइएमई बैंकको लाभांश क्षमता बढ्यो
Artharajniti ~ ग्लोबल आइएमइ बैंकको नाफा १.१४ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १३ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा गरेको हो। बैंकको खुद ब्याज आम्दानी, अन्य […]
