एमाले अध्यक्ष ओलीलाई पत्र काट्ने आयोगको तयारी
Artharajniti ~ जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा सोधपुछ गर्न ओलीलाई बोलाउन लागिएको जानकारी दिएका हुन्। अध्यक्ष […]
