” हरेक कुरामा राजनीति हुँदा देश पछि पर्यो ” : प्रधानमन्त्री प्रचण्ड
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कुरामा राजनीति हुँदा देश आर्थिक, शैक्षिक लगायतका क्षेत्रहरुमा पछि परेको तर्क गरेका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई सोमबार बिहान बालुवाटारमा सम्बोधन गर्दै प्रचण्डले अहिले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । प्रचण्डले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सिर्जना गर्न […]
